Friday, August 12, 2011

Importance of Raksha Bandan


रक्षावन्धन वा जनैपूर्णिमाको महत्व
                                      By: Bhola Nath Bhandari
हिन्दु दर्शनअनुसार जनैलाई 'ब्रहृमासूत्र' अर्थात् ज्ञानको धागो पनि भनिन्छ जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना ज्ञानका तीन योग मानिन्छ ।यसै दिन ब्राह्मणद्वारा विधिपूर्वक मन्त्रण गरिएको यज्ञोपवित धारण गरिन्छ ।यसैगरी यसै दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई 'ऋषितर्पणी'का नामले पनि चिनिन्छ यस दिन सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ विश्वामित्रलाई तर्पण दिइन्छ ।तर्राई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ
यही दिन एघारथरीका गेडागुडी मिर्साई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ
जय शम्भो !!!!!!!!!!!

2 comments:

  1. kasto vivid description ho guruko, choto tara purna.

    ReplyDelete
  2. सारै काम लाग्ने पो रहेछ!पोस्ट गरिदिनुभएकोमा साधुवादबाहेक अरू केही टक्र्याउन सकिनँ !!!!

    ReplyDelete