Wednesday, August 17, 2011

gajal


Sudesh Panta
Sudesh panta is an emerging gajal writer. His all gajals speak the truth with bitter reality. They are gripping and always promise for a thundorous applause. I guess the mere words are insufficient to describe. As an instance, here comes his creation:

दरिद्र स्वर्णमह्ल मा बसी सुधा पिए पनि
दुखी सुबिधा भोगी आरामसँग जिए पनि

संवेदनाशून्य भएपछी कटु हुन्छन् अनुभूति
मतलब नै राख्दैन सयौँ जीवन खिए पनि

दिंदा पाउने आनन्दको अनुभूती नभएर हुन सक्छ
अग्नी निभेको छैन अझै संसार नै लिए पनि
 
दिन गाह्रो हुँदो रैछ यहाँ लिने बानी परेपछि
सन्तुष्टी मिल्दैन होला कुबेरले सबै दिए पनि

1 comment: