Monday, June 27, 2011

Yeuta yesto manche

Pp6f o:tf] dfG5] .
lg;Gb]x
khojirahecha
/f]u, zf]s / ef]usf s|Gbgx¿nfO{
Ps kfVff nufpg :fSg]
ljlIfKt dg x'Fbf
df]gfln;fx¿sf yf]/} d':sfg rf]/]/ xfF:g ;Sg]
cfFl6nf], hfFul/nf],;'/lj/
;'vL, v';L / ;dfGo
d]/f] dgn] vf]lh/x]5 o:t} Pp6f dfG5] .

Hfa zx/sf] lz/df laxfgL pbfFp5
dfG5] sfdsf] sf]nfhn] /lGylgG5 .
ha lbgnfO{ lgNb} la/fdL rGb|df cfsfzsf] kbf{af6 lrofFp5
dfG5] lbge/sf] 36gfsf] hf]8 / 36fpn] Jofs'n x'G5 .
pgLx¿ /ftdf ;'Tb}gg\, dfq 56\kl6G5g\
pgLx¿ lbgdf klg ;'Tb}gg\ dfq 56\kl6G5g\
dg jfo'k+lv 3f]8f agfO{ slxn] p8\5g\ t slxn] nf]6\5g\
oL p8fO{ / nf]6fO{n] ylst dgnfO{
g}ltstf / cfb{zsf] vf]nn] 9fs]/ lxF8]sf x'G5 dfG5]
t/ d rfxG5'
/ftdf lgbfpg ;sf];\ , lbgdf /dfpg .
pbfPsf] laxfgL ;+u} pgLx¿ klg pbfpg ;s'g\ .
rGb|dfn] cfsfzaf6 lroFfpbf pgLx¿ klg lrofpg ;s'g\ –
;'Id hLjgsf] cGt/+ux¿nfO{
;'Id hLjgsf cy{x¿nfO{
Kff]lvPsf hLjgsf t/ntfx¿nfO{
lhGbuLnfO{ Roft]/ lhGbuL x]/]sfx¿nfO{
xf], ;fRr} d]/f] dgn] vf]lh/x]5
o:t} Pp6f dfG5] .

df]gfln;f cfKfm}+ x/fPsf] a]nf
s] pgLx¿ df]gfln;fsf] xfF;f] rf]g{ ;S5g <
j'¢sf] lz/ 5]bg ul/Psf] a]nf
s] pgLx¿ cfˆgf] dgdf j'¢ arfpg ;S5g <
x/]s laxfgLx¿ cfkm}+ k|tfl8t ePsf] a]nf
s] pgLx¿ laxfgL ;+u} pbfpg :fS5g\ <
dft[e"ldsf] /y ;f/yL j]u/ ePsf] a]nf
s] pgLx¿ hLjgsf] /y s'bfpg ;S5g\ <
v}<
kxf8df pgLx¿ c/a / dn]l;of b]V5g /]
cl:t:fDdsf] ldlnl;ofx¿ Efg] b]Vg 5f8] /] Û
zx/df logLx¿ la/fdL /fhgLlt b]V5g
/ cfˆgf] dgnfO{ klg la/fdL kf5{g\
cfˆgf] dft[e"dLdf la/fdL dgsf]] cf]vtL kfOGGf eGg]
logLx¿nfO{ yfxf 5 .
logLx¿nfO{ of] klg yfxf 5 ls
of] hfb'jfnsf] a:tL xf] .
gfd'b hfb'jfnsf] a:tL
/fhgLltsf] hfb' / rdTsf/ b]vfO{G5 oxFf .
/ xfdL dfG5]x¿
log} hfb' / rdTsf/df e'n]/
cy{lxg hLGbuL jfR5f}}.
t/ d vf]H5'
:jb]zsf] dfofn] /GylgPsf dgx¿
Hff] dft[e"dLnfO{ s'Nrg slxNo} ;Sb}gg\
Hff] TofUg klg ;Sb}gg\
 cfˆgf] cfdfnfO{ kmnfpg / km'nfpg
df]gfln;faf6 yf]/} d':sfg rf]5{g,
a'¢af6 yf]/} dgx¿
laxfgLaf6 yf]/} lZftn lztx¿
/ cfˆg} dgaf6 c7f]6 / hLtx¿
xf],
d o:t} dfG5] vf]lh/x]5' .
lhGbuLn] k|tfl8t eP/ lhGbuLs} au/df ple+/xbf klg
d o:t} dfG5] vf]lh/xg]5' ,
Pp6f o:tf] dfG5] .

;u'g >]i7
lqe'jg ljZjljBfno, sLlt{k'/

Monday, June 6, 2011

uttaradhunik kabita


pxL ltd|f] pQ/cfw'lgstf
d pQ/cfw'lgstf x'F, k|f]km];/
pQ/cfw'lgstf .
lsg lz/ b]lv kfpm;Dd lgofln/x]sf] 5f}+ <
kTofpb}gf} t x]/,
lo ddf ax'njfbsf] tf/fx? pbfPsf 5g\ .
g ddf s]Gb| 5, g jf:tljs oyfy{
cg]sf}F ljrf/x?df c6fO{Psf] 5' .
pQ/ ;f]r eGnfp ltdL
pQ/ gf/Ljfb eGnfp ltdL
clg ltdL eGnfpm–
… ljlg{df0fjfb b]v]+sf] 5' ltdLdf
;fO{a/ :f+:s[lt, :f|afN6g lrGtg
/ Vfl08tdg:stfÚ
xf] ,
ltdL :fxL g} 5f}, k|f]km];/
pQ/lrGtgdf cl:tTj kfpg] d
ToxL pQ/cfw'lgstf x'F
pQ/ cfw'lgstf .

k|fkm];/,
s] ltdLnfO{ crDd nfUb}g <
d]/f] cfsfzdf x]/ t
b]Vg] 5f}+ ltdL – cfNy'h/, h]d;g, Nof]tf/
u|fD;L, /f]nfFjf6{ / j|f]lbof/
ce\m lgofN5f}F t b]Vg] 5f}+
jf}Dofg, 8]l/8f / km'sf]
ufON; , NfFsf / h]ª; .
pgLx? zfl:qo ;f]rsf kvf{n eTsfO{/x]sf 5g\ .
pm x]/ t –3gn] lt O§f s;/L r'6]sf
lt l;d]G6x? s;/L pKsfO/x]sf
b]Vb} 5f}+ lg k|f]km];/.
pm kv{fn x]/ t .
x]b}{ t 5f}+ lg k|f]k]m;/ <
pm
zfl:qo kvf{n 9Nof] t Û
pQ/ ;f[]rsf /8x? kf] uf9\b}5g" .
lt cfNy'h/ xf]Og / lxhf]sf dfS;{jfbL <
lt Nof]tf/ / 8]l/8f x}g <
pgLx? :fAf /8 s:b} a;]sf 5g\ Û
Nf u|flD; / k'msf] klg b]vf k¥of], k|fkm];/
pgLx?sf xftdf s] x'g\ lt–
O§fx? <
l;d]G6x?, s+s6x? <
clg l;S;' / ls|l:6ef lg <
P, afn'jfsf l6gx? Nofpb} 5g\ Û
b]Vof} t k|f]km];/
pgLx? <
cF ;fFRrL
s] agfpg] xf]nfg\ lo pQ/ lrGtsx? <
;a} Af:g] ;femf rf}tf/L
Jfftlrt ug]{ ynf] <
xf], 8]l/8f s/fpFb} 5 –
æP ;a}sf] nflu c;]DanL agfpg' k5{ x} .
;'Gb} 5f} ltdLx?,
7"nf] c;]DanL
s]Gb| gePsf]
7"nf] c;]DanL . Æ
k|f]km];/,
P k|f]k]m;/
lsg 6f]NofO{/x]5f} <
pm, hfu]/ x]/ t
c;]DanL AfgL ;s]sf] 5 .
8]l/8f, cfNy'h/, Nof]tf/
l;S;', UJffxf/Lx? Jfft ub}{ 5g\ .
pbf/ dfS;{jfbL klg k;]5g\ ,k|f]k]m;/
xf], k|fk]m;/
pm, pgLx?sf] lz/df gjdfS;jfbLsf] tfh 5 .
clg 36df pQ/ lrGtgsf] 5fk
zfl:qo dfS;{jfbdf gc6fPsf Jojxf/x?
zfl:qo dfS;{jfbdf gc6fPsf lrGtgx?
;a kf]sfsf kf]sf sGt'/df vfFb]/ NofPsf /x]5g\
Kf'msfpb}5g\– b]Vof} k|f]km];/
j:t';+ut lj1fg / larf/ k|0ffnLsf] kf]sf
sfn / kl/l:yltsf] kl/jt[gsf] kf]sf
oyfy{sf] e|dsf] kf]sf,
k|f]k]]m;/ lsg 6f]lnG5f} <
lo x]/, d pxL pQ/ cfw'lgstf
ltd|f] k|xf/sf] ljGb'
xf], pQ/ cfw'lgstf .

k|f]k]m;/,
ltd|f] dfS;{jfb ltdL ce}m ;To eG5f} <
ltd|f] zfl:qokgdf ltdL cem} AffFFRg vf]H5f}+ <
clGtd oyfy{ 5 eGg] e|d cem} kfN5f} <
eg g, k|f]km];/
ltdL s]Gb|sf]= k5f8L \sltGh]n bf}8G5f}<
cflv/ s]Gb|sf] cl:tTj kl/wLn] agfpg] x}g /<
lsg af]lNbgf} k|f]km];/<
s] ltd|f] PsfTdstf vf]sfO{ ;do ;fk]If 5 <
s] ltdL cefªuf8{sf] ;fIfL aGg ;Sb}gf} <
k|f]k]m;/,
ltd|f] dfS;{sf] nfdf] bfx|L / h'Ëf Nof]tf/n] vf}/LlbP
pm , x]/ t dfS;{
lrg]gf} <
cem} lrg]gf} <
x]/ g
pQ/–dfS:f{ xf] p cAf
pQ/–lrGtgsf] dfS:f{
pbf/jfbL ;+sygdf c6fPsf dfS;{
k|f]km];/, km]/L 6f]lnof}+ <
ltdLnfO{ ;fOhf]k|m]lgof ePsf] x'g;S5
xf], ;fOhf]k|m]lgof .
ltd|f] of] zfl:qo bfx|L kmfn]/
ax'njfbsf] rf}tf/Ldf a;, k|f]k]m;/
Psrf]l6 a;]/ t x]/ g
Af; g, k|f]k]m;/
lsg sfDb}5f} k|f]k]m;/ <
a;L dfq b]p g,
x]/ t, d pxL pQ/ cfw'lgstf x'F
ltdLnfO{ c+sdfn ug]{ WofpGgdf /x]sf]
ltd|f] ;'wf/sf] kvf{Odf /x]sf]
ltd}| lKf|o pQ/cfw'lgstf .

;u'g >]i7
lqe'jg ljZjljBfno, sLlt{k'/

Wednesday, March 2, 2011

story




जोहेनर्सबर्गमा मेरो आशा /

सगुन श्रेष्ठ
कीर्तिपुर
‘
 आज जुन १०, विश्वको ध्यान जोहेनर्सबर्ग, सकर सिटीमा हुनेछ । हरेक नेपालीहरू पनि विद्युतीय तरङ्गको माध्यमद्वारा उतैतिर ध्यान केन्द्रित गर्ने दौरानमा छन् ।’ सबै रेडियो स्टेसन एकनासले यसरी आफ्नो समचारको गन्थन सुनाउँथे । मज्जाले सुनिदिन्थँे म पनि । चाहे म भौगोलिक विकटताबाट पिल्सिएको नै किन नहुँ । विद्यार्थीको रूपमा काठमाडौं भित्रदेखि एक दुई जना ? फुटबल खेलाडीको नाम थाहा पाइसकेको छुँ । यो २०१० को विश्वकप साउथ अफ्रिकामा हुनेछ भनेदेखि नै विश्वकप बुझ्दै आएको याद छ ।
भयङ्कर हुँदो रहेछ विश्वकप, डोल्पामा बस्दा यस्तो थाहा थिएन । कोदालो लिएर पारी खेतमा खन्न जाने सानो नेपाली भुरोलाई यो थाहा होस् पनि कसरी ? बोल्ने रेडियो पनि हाम्रो देउता हुन्थ्यो । बोल्ने रेडियो सुन्न हामी गाउँकै ठुलो मान्छे हरिप्रसाद बाजे कहाँ जान्थ्यौँ । हरिप्रसाद बाजे दौरा सुरुवालमा ठाँटिएर कुर्सीमा बस्दै तमाखु तान्दै गरेको अवस्थामा भेटिन्थे, हामी ढोग गथ्र्यौँ, बोल्ने रेडियो सुन्न ! अचम्म लाग्थ्यो– मान्छे कसरी अट्दा हुन् योभित्र ? हामी सोध्थ्यौं – ‘हरि बाजे, कति मान्छे राख्नुभएको छ हँ ?’ ‘धेरै छन्, धेरै ।’ तर्किएर जवाफ दिन्थे बुढा ।
स्कुले दिनमा दुई घण्टा हिँडेर जान्थ्यौं हाम्रो विद्यालय धर्मकोट मा.वि. । मेरा साथीहरू सङ्ग्राम धामी, झलक पुन र म डाँडै डाँडा दगुरेको अझै याद छ । पारि मरिङ्खोला, निकै गहिरो, यो त तर्नु नै थियो स्कुल पुग्न । पहिले पहिले त सबै खोलामाथि डोरी हुन्छ भन्ने सोच्थेँ तर्नका लागि । तर यहाँ खोलामाथि गाडी गुड्दा निक्कै जिल्लेको थिएँ, पहिलोपल्ट । हामी एक हातले डोरी र एक हातले किताबकापी च्यापी निकै जोखिमपूर्ण यात्रा गथ्र्यौँ । तल सुसाइरहेको मरिङ खोलो, माथि हावामा हामी पानी पर्दाको दिन चिप्लिने डरले स्कुल हापिदिथ्यौं । हुन त स्कुल जानुभन्दा वस्तुभाउ चराउनु नै मज्जा मान्थेँ । अनि सङ्ग्रामले भन्थ्यो, ‘ओई सन्ते, तेरो गाई साइँला काकाको कोदोबारीमा पस्यो है !’
‘
चुपलाग सङ्ग्रामे, तेरो पनि त धेरै चोटि पस्या नै हो । भरै नभन्दे है सङ्ग्राम’ हामी यसरी बिताउथ्याँै दिन ।
गाइवस्तु, कुटोकोदालो, हलो जुवासँगै खेल्दै र जिस्कदै हुर्केँ । त्यही धुलौटे स्कुलबाट तुइन समातेर नियमित सुसाइरहेको खोलालाई जित्दै स्कुल सकाएछु । आज पनि त्यो तुइन जीवित छ । अर्को साल भने पुल बनाउने रे गाविसले । ‘साला, जीवन पनि अचम्म हुँदो रहेछ ।’ सोच्थेँ जब यहाँ काम गर्न र पढ्न भित्रिएको थिएँ मेरो जीवनबाट सबै कुरा फरक लाग्थ्यो, हराएको भान हुन्थ्यो ममा । तर सुरुमै चिनेको दाइबाट रेस्टुरेन्टमा छिर्न पुगेँ । खुब रमाइलो हुँदो रहेछ यहाँ । दिउँसै पनि जिस्किदाँ रहेछन् त्यहाँ बस्ने दिदीहरू केही बुढा मान्छेहरूसँग । म त साह्रै लजाउँथे । तर कामले पछि भने अलि बानी परेको थियो । सङ्ग्रामेले मसँग अलि नजिक माया धामी बस्दा पनि मायाको पोइ भन्थे । यहाँ त कति पोइ हुँदा रहेछन् । मैले सहन सकिँन यी सब काम, त्यसैले त्यागेँ र लागेँ पाउरोटी कारखानातिर । यसरी एकपछि अर्को गर्दै सानोतिनो काम गरेर आई.ए. पनि पढेँ । खै किन, यी सब सम्झना आइरहेछन् आज, थाहै भएन ।
आज वल्र्डकपको पहिलो दिन रे अफ्रिका महादेशमा हुने । नाथे, म डोल्पाली मगर पनि फुटबल हेर्ने भएँछु । नेल्सन मन्डेलाको देश हेर्ने रे ? सङ्ग्रामे यति खेर सँगै भएको भए हाँस्दो हो ।
सङ्ग्रामे, खै के भन्ने, गाउँमै छापामार भएको थियो अनि, त्यो सलके पनि, उनीहरू स्कुल सक्दा नसक्दै उतैतिर लागे, देशमा आमूल परिवर्तन गर्न लागेका भन्थे म गाम् फिर्दा । बन्दुक बोकेर नै आउँथे मलाई भेट्न । टाटेपाटे कम्ब्याट ड्रेसमा आफूलाई मर्द ठान्थे । ‘हामी माओवादी, निरङ्कुशताको विरोध गर्छौं, जिमिन्दारको जग्गा कब्जा र गरिबीको न्यायको लागि यो बन्दुक उठाउन बाध्य छौँ ।’ सङ्ग्राम आफ्नो बन्दुक भुइँमा बिसाउँदै भन्थ्यो । ‘अनि तिमी ? तिमीले पनि हामीलाई साथ दिनुपर्छ बुझ्यौ सन्तबहादुर ।’ उसले सन्त नभनेर सन्तबहादुर भन्दा म उनीहरूबाट निकै टाढिसकेको महसुस बेलाबेला गर्न पुग्थेँ ।
म चाहन्थेँ मलाई त्यही पुरानो सन्ते नै भनोस् । मैले दोहोरो केही बोल्न सकिँन । उनीहरू एक आपसमा कमरेड, कमरेड भनी बात मार्थे र राष्ट्रियता, न्याय, क्रान्तिका निकै गहकिला तर्क राख्थे । मसँग यी कुराहरू बुझ्न सक्ने आधाभन्दा कम क्षमता मात्र थियोजस्तो लाग्छ । धेरै बुझ्दिनथेँ । ‘कमरेड हामी हिड्यौं ।’ यसो भन्दै उनीहरू लाग्दा म एकोहोरो उनीहरूमाथि टोलाउन मात्र पुग्थें । त्यो भेटदेखि सङ्ग्रामे र झलकेसँग दोस्रो भेट भएन । पछि सुनेँ, सङ्ग्रामे आर्मीको भिडन्तमा चिलिमे डाँडामा मारिएछ र झलके भने त्यसको आधा वर्षपछि बेपत्ता भयो रे ।
अब त जनयुद्ध नि सकिएको दुई वर्ष चानचुन भइसक्यो । माओवादी भन्ने पार्टी राष्ट्रिय राजनीतिको मूल धारमा आयो, तर सङ्ग्रामे र झलकेले भन्ने न्याय र समानताका कुरा भने टुसो नै पलाएन । उनीहरू गाउँको विकासको कुरा गर्थे तर त्यो मरिङ खोलो तर्ने तुइन आज पनि म समात्छु । त्यहाँ मेरी बहिनी र भाइ वल्र्डकप हैन, कुटो र कोदाली, दाम्लो र हँसिया, गाइवस्तु र भकारोको कुरा गर्छन् । कमरेडहरू, तपाईहरू खुब राँको बाल्नु हुन्थ्यो चिलिमे डाँडामा, अनि ती राँकोले समानता, न्याय, विकास यस्तै कुराहरू बोल्थ्यो तर ती राकाँहरू नै रहेछन् साँच्चै, हामी भ्रममै परेका रहेछौं । हामीले सोच्थ्यौं– ती हाम्रा जीवित आशा हुन् । कमरेड सङ्ग्राम र कमरेड झलक पनि त्यही सोच्थे ती तिनीहरूका आशा हुन्, कमरेड झलककी बहिनी शीतली पनि, त्यही सोच्थी तर हामी सबैले सोचेर भुल गरेछौं । आज झलक र सङ्ग्रामको परिवार ध्वस्त छ । सधैँ आँखामा पानी लिएर बाँचेका उनीहरूको आशा पनि निमोठ्नु भयो । सङ्ग्रामे र झलकेको आत्माले पनि सरापिरहेका होलान्– कम्युनिस्ट भनाउँदा कमरेडहरू । लाग्छ, हाम्रा कमरेडहरू राजधानी केन्द्रित राजनैतिक अभ्यासमा व्यस्त रहेर छापामारको अवमूल्यन गरे । कतै म पनि छापामार भएको भए त्यो जीवनकै ठुलो भुल हुँदो हो । तर धन्न यसो गरेनछु जस्तो लाग्छ ।
आज नेल्सन मन्डेलाले आफ्नो देशमा विश्वकप गरे । करोडौंको लगानीले अरबौं भित्र्याउने योजना रे । वाह ! त्यस्तो नेता पो नेता । जातीय युद्ध समाप्त गरे । पद छाडे । विकास र न्यायमा लागे । अफ्रिकी जनताको हितमा सधैं अघि बढे । भो धेरै बयान नगरुँ । हाम्रा कमरेडहरू भने खै सत्तातिर तम्सिए । खै कमरेडहरूका पनि के कुरा गरुँ र । विश्वकपले आज धेरै कुरा सम्झिएँ ।
बिहानैदेखि आज पत्रिकाहरू हेर्दै छु । सम्झिन्छु, मैले त्यही सरस्वती क्याम्पसबाट बिए गर्दाको क्षण । एउटा सानो छाप्रोजस्तो स्कुल नेपालटारमा पढाउन जान्थेँ । यही कामको सहारा लिएर पढ्न थालेँ । सायद हाम्रा कमरेडले भनेको यही बुर्जुवा शिक्षा नपढेको भए आज डोल्पाको गतिलो हली बन्थे होला ? किनकी कमरेड बन्न सक्दिनथें ।
आज कीर्तिपुरको नयाँ बजारको एउटा साँघुरो कोठामा छुँ । एमए पढ्न विश्वविद्यालयमा आइपुगेको डोल्पाली मगर म । खुसी लाग्छ डोल्पाकै पहिलो म, नेपालीमा एमए गर्न लागेको । सायद हामीजस्ता भौगोलिक विकटताबाट आएकालाई साह्रै कष्ट हुँदोरहेछ यहाँसम्म आइपुग्न । आज चन्द्रमा नै पुगे जस्तो लाग्छ । छुट्टै देशजस्तो लाग्ने यो राजधानीमा आउँदा नै यस्तो लाग्थ्यो । तर मेरा कैयन् दाजुभाइ दिदीबहिनीहरू डोल्पाली भएर अभागी भए । तिमीहरूलाई थाहा छैन, यहाँ छुट्टै दुनियाँ छ । तिमीहरू त छुट्टै देशका मान्छे हौ या मान्छे जस्तै प्राणी । हे भगवान् ! डोल्पालीलाई साँच्चै सजाय दिएछौ । यसको मूल्य तिमीले पनि चुकाउनुपर्ला ।
कमरेडहरू तिमीहरूले पनि धोका दियौ । विक्रम र झलक जस्ताको रगतसँग मज्जाले खेल्यौं । उनीहरूका परिवारको आँसुको मुल्यसँग निकै रम्यौँ । डोल्पालीलाई काँध हाली निकै लामो साँघुरो र अफ्ठ्यारो यात्रा पार ग¥यौं । मेरी बहिनी र शीतली अझै आश गर्दै होलान्– ती राँके दाइहरूले राँकोसँगै विकास, न्याय र समानता लिएर आउनेछन् । तर ती त तिमीहरूका भ्रमहरू मात्र हुनेछन् । भन्दा नि लाग्छ– छ्या कमरेडहरू, तिमीहरूले निकै ठुलो छल ग¥यौ ।
आजको वल्र्डकप मेरो विशेष वल्र्डकप हो । म कुटो कोदालो समात्ने सन्तु मगर आज कीर्तिपुरको दाइसँग वल्र्डकपको ओपनिङ हेर्नेछु । मलाई अरू धेरै हेर्नुछैन, विकास,न्याय, स्वतन्त्रता र समानता दिने मन्डेला हेर्ने रहर छ । मेरो घटमा बास बसेको मन्डेला आज ९१ वर्षगाँठमा जोहेनर्सबर्गमा आउने रे । म टेलिभिजनको सेटबाट बेसमारी नअघाउन्जेलसम्म उनैलाई हेर्नेछु । सके हेरुन् मेरा कमरेडहरूले पनि । सायद हेरेर पनि मेरो आधा सपना पूरा हुन्छ भन्ने आशा छ । कम्तीमा यस्तो न्यायप्रेमी गान्धीवादी निस्वार्थ नेता देखेर बाच्ने आशा त जाग्लान् । ‘सके तिमीहरू पनि हेर्नु है शीतली र मेरी बहिनी । भन्दिनु है विक्रमे र झलकेका परिवारलाई पनि ।’
त्यहाँ सम्भव छैन होला । तर रेकडिङ्ग गरेर भए पनि एउटा फुच्चे l6eL र यो चक्का बोकेर आउँछु है त्यहाँ । कुरिराख्नु है । कम्तीमा जिउने आशा त आउँला । म पूरै गाम्मा नै यो देखाउनु छ । यो भन्देऊ है शीतली । सप्पैलाई भन्देऊ । अनि हामी सप्पै बाँच्नेछौं ।